यसलाई चाहिँ के भन्नुपर्ने हो !
janaaastha.com

एकातिर न्यायाधीश नियुक्तिमा नातावाद, कृपावाद र पार्टीगत हस्तक्षेपविरुद्ध चर्का भाषण, अर्कातिर आफू अनुकूलका पात्रलाई टिपेर न्यायिक नेतृत्व हस्तान्तरण– विशेष अदालतको अध्यक्ष नियुक्तिसम्म आइपुग्दा रास्वपा सरकारको द्वैध चरित्र छताछुल्ल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)