साउदी अरबको रियाद विमानस्थलमा आक्रमण, कम्तीमा १२ जनाको मृत्यु, ३०९ घाइते
barnanmedia.com · Sun Oct 11 04:38:56 GMT 2026

साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा १२ जनाको मृत्यु भएको छ भने ३०९ जना घाइते भएका छन् ।
साउदी अरबको नागरिक उड्डयनसम्बन्धी सामान्य प्राधिकरण (जीएसीए) ले आइतबार बिहान सार्वजनिक गरेको विवरणअनुसार मृतकमा चार साउदी नागरिक, दुई बंगलादेशी तथा अमेरिका, इजिप्ट, जोर्डन, सिरिया, प्यालेस्टाइन र सुडानका एक-एक नागरिक छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)