एमाले केन्द्रीय कमिटी बैठक आजबाट, यस्ता छन् कार्यसूची
setopati.com · Tue Feb 20 00:29:00 GMT 2024
नेकपा (एमाले) केन्द्रीय कमिटीको सातौं पूर्ण बैठक मंगलबाट सुरू हुँदैछ।
आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरू हुने एमालेले बताएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)