नेपाली मौलिक पर्व दसैँ
deshsanchar.com · Sun Oct 11 03:35:20 GMT 2026

सनातन परम्परादेखि दसैँ नेपालीहरूको महत्त्वपूर्ण र मौलिक पर्व हो। दसैँ शक्ति उपासना र साधनाका साथै अन्याय, अत्याचारमाथि सत्य र धर्मको विजयको पर्व पनि हो। नवरात्र आसुरी शक्तिको दमन, दैवी शक्तिको उदयको रूपमा रहेको शास्त्रीय चर्चा पाइन्छ। यो नेपालीहरूको मौलिक पर्व हो। सनातन कालदेखि विजया दशमी मनाउँदै आएका छौँ। कृषि, खेतीपाती, पशुपालन, गौरक्षा, वाणिज्य विविध आयामहरू दसैँसँग जोडिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)