साउदीको रियाद विमानस्थलमा आक्रमण, १२ जनाको मृत्यु
deshsanchar.com · Sun Oct 11 02:35:12 GMT 2026

साउदी अरबको राजधानी रियादस्थित विमानस्थलमा भएको आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। आक्रमणमा ३०९ जना घाइते भएको जनाइएको छ। स्थानीय अधिकारीहरूले आक्रमणको पुष्टि गर्दै घटनापछि किंग खालीद इन्टरनेशनल एयरपोर्ट अस्थायी रूपमा बन्द गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)