देशबाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिर)deshsanchar.com · Sun Oct 11 03:57:54 GMT 2026गोरखा – बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि जोखिमलाई मध्यनजर गर्दै गोरखाको आरुघाट बजार खाली गराइएको छ।