बुढीगण्डकी बाढी अपडेट: दुई झोलुङ्गे पुलसहित फलामे पुल बगायो, घरहरूमा क्षति
deshsanchar.com · Sun Oct 11 03:14:55 GMT 2026

गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पा र चुम्लिङबीच पहिरो खस्दा थुनिएको बुढीगण्डकी नदीबाट आएको बाढीले विभिन्न स्थानमा क्षति पुर्याएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)