बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्रालयको एचईओसी सक्रिय
nagariknews.nagariknetwork.com · Sun Oct 11 04:43:27 GMT 2026

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (एचईओसी) सक्रिय गरिएको बताएकी छन्।
स्वास्थ्य आपत्कालीन अवस्थालाई ध्यानमा राख्दै केन्द्र सक्रिय गरिएको उनले बताएकी हुन्। बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा, आकस्मिक उपचार वा अन्य स्वास्थ्यसम्बन्धी सहयोग आवश्यक परेमा १११५ मा सम्पर्क गर्न उनले आग्रह गरेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)