एकदिवसीय मान्यता जोगाउने दबाबमा रहेको नेपाल क्यानडासँग भिड्दै
deshsanchar.com · Sun Oct 11 02:54:51 GMT 2026
विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको अन्तिम शृंखला नेपालले आजबाट सुरु गर्दै छ। अन्तिम शृंखलाका लागि ओमान पुगेको नेपाली टोली विश्वकप छनोटमा सोझै शीर्ष ४ मा रहेर छनोट हुने सम्भावना सकिसकेको छ। त्यसैले नेपालका लागि अब एकदिवसीय मान्यता जोगाउने बाहेकको विकल्प छैन।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)