बूढीगण्डकीमा आएको बाढीको जोखिम मुग्लिनसम्म, सतर्क रहन प्रहरीले माइकिङ गर्दै
sutranews.com · Sun Oct 11 04:51:14 GMT 2026

काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीका कारण मुग्लिनसम्म जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।बाढी पूर्वानुमान महाशाखाले मुग्लिनसम्मको क्षेत्रलाई उच्च जोखिममा राख्दै नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)