सेनाको हवाई तथा स्थल टोली प्रभावित क्षेत्रमा तैनाथ, जगत् गाउँबाट छ जनाको उद्धार
hamrakura.com · Sun Oct 11 00:00:00 GMT 2026

काठमाडौँ। गोरखाको चुमनुब्रीस्थित बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको टोली परिचालन भई खोज तथा उद्धार कार्य सुरु गरेको छ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार आइतबार बिहान करिब ४ः३० बजे चुमनुब्री गाउँपालिका–३ फिलिममा पहिरोका कारण थुनिएको बूढीगण्डकी फुटेपछि लेदो तथा गेग्रानसहितको बाढीले तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको खबर प्राप्त हुनासाथ सेनाको उद्धार टोली परिचालन भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)