‘अक्षरा’ पछि पुस्कर राउतको नयाँ यात्रा, ‘बाकस’ मा अनुबन्धित
kalakarmi.com · Sun Oct 11 04:56:35 GMT 2026

काठमाडौं- हलमा प्रदर्शनरत फिल्म ‘अक्षरा’ का अभिनेता पुस्कर राउत नयाँ फिल्ममा अनुबन्ध भएका छन् । शनिवार फिल्मका निर्देशक नविन पन्तले अभिनेता राउतलाई आफ्नो फिल्म ‘बाकस’ मा अनुबन्ध गरेका हुन् ।
उनलाई कुन भूमिकामा लिइएको निर्देशक पन्तले खुलाउन चाहेनन् । उनले भने,’फिल्मको कथावस्तु अनुसार नै उहाँलाई फिल्ममा अनुबन्ध गरिएको हो । उहाँको भुमिकामा बारेपछि भनौँला ।’
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)