कांग्रेस मतगणना- ११ बजेदेखि सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना शुरूआत गरिने
lokaantar.com

नेपाली कांग्रेसको जारी केन्द्रीय महाधिवेशनमा सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना पनि शुरू गरिने भएको छ ।
पार्टी निर्वाचन समिति सदस्य सचिव राजु कटुवालले विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन् । हाल उपसभापति र महामन्त्री पदको मतगणना भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)