बुढीगण्डकीमा आएको बाढीले करिब ४० घर बगे
ekantipur.com · Sun Oct 11 04:59:58 GMT 2026

बुढीगण्डकीमा आएको बाढीले करिब ४० घर बगे
बाढीले गोरखाका जगत बगर, सल्लेरी र घट्टेखोलाका घर बगाएको र ४/५ जना गोठाला सर्म्पकविहीन रहेको चुमनुव्रीका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकाटोले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)