मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वमुख्यमन्त्री राईलाई हराउँदै भोजपुरमा माओवादीका किराती निर्वाचित

ekantipur.com · Thu Nov 24 18:42:36 GMT 2022

काठमाडौँ — नेकपा एमालेका नेता एवं पूर्वमुख्यमन्त्री शेरधन राईलाई पराजित गर्दै भोजपुरमा नेकपा माओवादी केन्द्रका सुदन किराती निर्वाचित भएका छन् । राई एमालेको स्थायी कमिटीका सदस्य हुन्।

बिहीबार मध्यरात सार्वजनिक मत परिणाम अनुसार किराती २ हजार ३८५ मतान्तरसहित विजयी बनेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)