भारतविरुद्धको टेस्टमा इङ्ल्याण्ड जीत नजिक
kalakarmi.com · Tue Jul 05 00:17:34 GMT 2022
बर्मिङघम– भारत तथा इङ्ल्याण्डका बीच जारी एजबेस्टन टेस्टको सोमबार राति चौथो दिनको खेल समाप्त हुँदा इङ्ल्याण्ड जीत नजिक पुगेको छ ।
मंगलबार पाँचौं तथा अन्तिम दिन भारतले कुनै चमत्कार गर्न सकेन भने तथा मौसमले साथ दियो भने इङ्ल्याण्डको जीत निश्चित बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)