कांग्रेस महाधिवेशन- उपसभापति र महामन्त्रीको गणना जारी, सहमहामन्त्रीको आजदेखि गणना
setopati.com · Sun Oct 11 04:59:00 GMT 2026

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका विभिन्न पदको मतगणना जारी छ। आजदेखि थप तीन पदको मतगणना सुरू हुने भएको छ।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार आज बिहान ११ बजेदेखि सहमहामन्त्री (महिला), सहमहामन्त्री (खुला) र केन्द्रीय सदस्य (महिला खुला) पदको मतगणना सुरू हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)