बुढीगण्डकी बाढी : १० जना सम्पर्कविहीन
bishowkhabar.com · Sun Oct 11 05:03:19 GMT 2026

गोरखा– बुढीगण्डकी बाढीले छ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीनभएका छन् ।
बाढीले दुई वटा मोटरेबल र चारवटा झोलुङ्गे पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले राससलाई बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)