चितवनको पर्याय बन्दै ‘हात्ती तथा पर्यटन महोत्सव’
ratopati.com · Sun Dec 28 20:13:11 GMT 2025

चितवन । हात्तीको राजधानी मानिने नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको सौराहामा १९औँ संस्करणमा आइपुग्दा चितवन हात्ती तथा पर्यटन महोत्सव ‘चितवनको पर्याय’का रूपमा विकास भएको छ ।
नेपालमा सौराहामा मात्रै देख्न पाइने फरक खालको कार्यक्रम ‘हात्ती महोत्सव’लाई अन्य महोत्सवसँग दाँजेर हेर्न मिल्दैन । नेपालका पर्यटक व्यवसायीहरू भन्छन्, “यो कार्यक्रम हात्ती र मान्छेबिचको सम्बन्ध सेतु मात्रै बनेको छैन, हात्ती संरक्षणको सन्देश दिन र चितवनमा पर्यटक आगमन वृद्धि गर्न सफल भएको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)