बूढीगण्डकी बाढीः छ वटा पुल बगे, १० जना सम्पर्कविहीन
nepalnews.com · Sun Oct 11 05:05:23 GMT 2026

गोरखा। बूढीगण्डकी बाढीले छ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीनभएका छन्।
बाढीले दुई वटा मोटरेबल र चारवटा झोलुङ्गे पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले राससलाई बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)