बूढीगण्डकी बाढी: पानीसँगै गेग्रानसमेत मिसिएको पाइयो, तटीय क्षेत्रमा जोखिम
clickmandu.com · Sun Oct 11 05:05:59 GMT 2026

काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीमा पानीसँगै गेग्रानसमेत मिसिएको पाइएको छ ।
बाढीका कारण जलमापन केन्द्र र पुलसमेत बगाएको तथा नदीको बहाव निरन्तर घटबढ भइरहेको अवस्थामा बूढीगण्डकी, त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा आइतबार साँझसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)