बूढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन
reportersnepal.com · Sun Oct 11 05:05:52 GMT 2026

गोरखा । बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीनभएका छन् ।
बाढीले दुईवटा मोटरेबल र चारवटा झोलुंगे पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)