आर्सनललाई हराउँदै डर्टमुन्डले जित्यो एमिरेट्स कप
neplays.com · Sun Aug 09 15:42:00 GMT 2026
काठमाडौं। बोरुसिया डर्टमुन्डले आर्सनललाई ३–२ गोलले पराजित गर्दै एमिरेट्स कपको उपाधि जितेको छ। लन्डनस्थित इमिरेट्स रंगशालामा आइतबार भएको खेलमा डर्टमुन्डले पहिलो हाफमै दुई गोलको अग्रता बनाएको थियो।
खेलको सातौँ मिनेटमा सामुएले इनासियोले गोल गर्दै डर्टमुन्डलाई सुरुवाती अग्रता दिलाए। २९औँ मिनेटमा कोन्स्टान्टिनोस कारेट्सासले गोल थपेपछि डर्टमुन्ड २–० ले अघि बढ्यो।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)