एसियन हाइ-वे विस्तार सुस्त : म्याद सकिनै लाग्दा आधा काम
ekantipur.com · Sun Aug 09 13:51:39 GMT 2026

एसियन हाइ-वे विस्तार सुस्त : म्याद सकिनै लाग्दा आधा काम
सम्झौताअनुसार पूर्व-पश्चिम राजमार्गको काँकडभिट्टा–लौकही सडक खण्ड विस्तारको म्याद सकिन ७ महिना मात्रै बाँकी हुँदा औसत प्रगति ४९ प्रतिशत मात्रै छ
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)