मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इङ्ल्यान्ड लगातार दोस्रो पटक युरोकपको फाइनलमा

neplays.com

काठमाडौं। नेदरल्यान्ड्सलाई पराजित गर्दै इङ्ल्यान्ड लगातार दोस्रो पटक युरो कपको फाइनलमा पुर्‍याएकाे छ।

सिग्नल इडुना पार्कमा बिहीबार बिहान सम्पन्न खेलमा नेदरल्यान्ड्सलाई २-१ गोलअन्तरले पराजित गर्दै इङ्ल्यान्ड उपाधिनजिक पुगेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)