को–को बन्दै छन् मन्त्री ?
rajdhanidaily.com · Wed Jul 10 23:10:02 UTC 2024

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले काम गर्नसक्ने सांसदलाई मात्रै मन्त्री बनाउने भएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बुधबार बसेको पार्टीको सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारमा परिणाम दिन सक्नेलाई मात्रै मन्त्री बनाउने बताए ।
एमाले सचिवालय बैठकः काम गर्न सक्नेलाई मात्रै मन्त्री
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)