अछाम र बाजुराका पर्यटकीय स्थलको पर्यटन प्रवर्द्धनमा जोड दिन्छु : सांसद बोगटी
ratopati.com · Sun Oct 11 05:12:54 GMT 2026

०८२ को प्रतिनिधि सभा चुनावमा नेकपा एमालेले प्रत्यक्षतर्फ जम्मा ९ सिट जित्यो । तिनैमध्ये एक हुन् यज्ञबहादुर बोगटी । अछाम क्षेत्र नम्बर २ मा जम्मा ४७२ मतले विजयी बनेका बोगटीले ९ हजार ५१८ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस पुष्पबहादुर शाहले ९ हजार ४६ मत प्राप्त गरेका थिए ।
सांसद बोगटीसँग रातोपाटीको ‘सांसद’सँग स्तम्भका लागि नरेन्द्र रौलेले गरेको कुराकानी–
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)