मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

गाउँलाई पढेर देश बुझाउने डा. अर्यालको ‘स्थानबोध’

sutranews.com · Sun Oct 11 05:14:41 GMT 2026

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आमसंचार तथा पत्रकारिताका उपप्राध्यापक डा. देवराज अर्यालको प्रतीक्षित कृति स्थानबोध सार्वजनिक भएको छ। शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमका बीच वरिष्ठ हास्यव्यंग्यकार प्रा.डा. रामकुमार पाँडेले सार्वजनिक गरे।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)