पूर्णबहादुर खड्का भन्छन् : पार्टी एकता नभए सबै खरानी हुन्छ, गगन थापाले साहस देखाउनुस्'
ratopati.com · Sun Aug 09 15:48:18 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र बढ्दो आन्तरिक कलह र सामाजिक सञ्जालमा भइरहेको आरोप प्रत्यारोपप्रति चिन्ता व्यक्त गर्दै 'पूर्ण एकता'का लागि अपिल गरेका छन् ।
क्रियाशील सदस्यता विवादका कारण २८ जिल्ला अझै समस्याग्रस्त रहेको र पार्टीको वैधानिकताका विषयमा सर्वोच्च अदालतले पुनरालोकनको निस्सा दिएको जटिल परिस्थितिबिच नेता खड्काको यस्तो धारणा सार्वजनिक भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)