गुल्मी अस्पताल भवन निर्माणमा चरम ढिलासुस्ती भएको भन्दै ठेक्का तोड्न मन्त्रीको ठाडो निर्देशन
ekantipur.com · Sun Aug 09 15:45:43 GMT 2026

गुल्मी अस्पताल भवन निर्माणमा चरम ढिलासुस्ती भएको भन्दै ठेक्का तोड्न मन्त्रीको ठाडो निर्देशन
गुल्मी अस्पताल भवन निर्माणको जिम्मा स्वच्छन्द/बानियाँ जेभी मकवानपुरले लिएको छ । जुन कम्पनी नेपाली कांग्रेसका नेता तथा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)