मिर्गाैला फेल हुनुका कारण
farakdhar.com · Sat Jun 11 20:37:30 GMT 2022
मिर्गौलाको मुख्य काम रगतलाई फिल्टर गरेर टक्सिन अर्थात् विषाक्त वस्तुलाई पिसाबको माध्यमबाट बाहिर निकाल्नु हो । यसले रगतमा पानी, नुन तथा अन्य खनिज पदार्थलाई सन्तुलित बनाएर राख्छ । यदि कुनै कारणले मिर्गौलाले रगत फिल्टर गर्न वा फोहोर वस्तुलाई बाहिर निकाल्न नसकेमा मिर्गौला फेल भएको मानिन्छ, जसलाई ‘एन्ड स्टेज रिनल डिजिज’ पनि भनिन्छ ।
मिर्गौला फेल हुनुका विभिन्न कारण छन् । जसमा अस्तव्यस्त सहरी जीवनशैली र अस्वस्थ खानपानलाई मुख्य कारण मान्न सकिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)