बूढीगण्डकी बाढी: खोज तथा उद्धार कार्यमा खटियो नेपाली सेना, फसेका ६ जनाको हवाई उद्धार
nepalbahas.com · Sun Oct 11 05:25:13 GMT 2026

• बूढीगण्डकी नदीमा आएको बाढीपछि नेपाली सेनाले गोरखाको जगत क्षेत्रबाट ६ जनाको हवाई उद्धार गरेको छ। • उद्धार कार्यका लागि सेनाको टोली हवाई र स्थलमार्गबाट परिचालन गरिएको छ। • काठमाडौँमा रहेको कम्पोजिट…
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)