कपिलवस्तुमा हतियारसहित ३ जना पक्राउ
annapurnapost.com · Sun Aug 09 15:55:59 GMT 2026

कपिलवस्तु : विजयनगर गाउँपालिका–४ जगदीशपुरबाट प्रहरीले पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ। जगदीशपुरबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका–५ डबराका २३ वर्षीय आषिश पाण्डे, कृष्णनगर नगरपालिका–८ दयानगरका २१ वर्षीय जितेन्द्र मौरिया र सोही स्थानका १९ वर्षीय विनोद कश्यप रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)