बुढीगण्डकी बाढीपछिको आरुघाट बजार (फोटो फिचर)
gorkhapatraonline.com · Sun Oct 11 05:28:17 GMT 2026

बुढीगण्डकी नदीमा आएको बाढीले नदी किनारमा रहेको आरुघाट बजारसहित धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ मा रहेको पवित्र धार्मिक स्थल नृसिंहधाम डुबानमा परेको छ ।
बुढीगण्डकी र नेत्रावती नदीको संगममा अवस्थित नृसिंहधाम बुढीगण्डकीमा आएको बाढीले नेत्रावती नदीको बहाव रोकेपछि डुबानमा परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)