विङ्गिलुङ खोलाबाट सुरू भएको बाढीले बुढीगण्डकीमा वितण्डा
clickmandu.com · Sun Oct 11 05:30:03 GMT 2026

गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकास्थित विङ्गिलुङ खोलाबाट सुरू भएको बाढी श्यार खोला हुँदै बुढीगण्डकी नदीमा आएको भीषण बाढीले ठूलो भौतिक क्षति पुर्याएको छ। बाढीका कारण नदी तटीय क्षेत्रका बस्ती, पदमार्ग, पुल तथा निर्माणाधीन संरचनामा क्षति पुग्नुका साथै कम्तीमा पाँच जना गोठाला सम्पर्कविहीन भएका छन्।
चुमनुब्री गाउँपालिका वडा नं. ६, चुम्चेतका वडा सदस्यबाट प्राप्त प्रारम्भिक जानकारीअनुसार विङ्गिलुङ खोलाबाट सुरु भएको बाढी श्यार खोला हुँदै बुढीगण्डकी नदीमा मिसिएर ठूलो रूप लिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)