छ वटा पुल बगे, दश जना सम्पर्कविहीन
nepaltvonline.com · Sun Oct 11 05:26:15 GMT 2026

गोरखा
– बूढीगण्डकी बाढीले छ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीनभएका छन् । बाढीले दुई वटा मोटरेबल र चारवटा झोलुङ्गे पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)