कांग्रेस महाधिवेशन : १३ सय ३० मत गणना, कसले कति पाए ?
bishowkhabar.com · Sun Oct 11 05:26:10 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मतगणना जारी छ ।
सभापतिमा गगन थापा निर्वाचित भइसकेका छन् भने वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)