एमाले अधिवेशन : यस्तो छ हालसम्मको नतिजा, कुन जिल्लामा को अध्यक्ष?
nepalkhabar.com · Sat Jan 08 16:08:55 GMT 2022
प्रमुख प्रतिपक्षी नेकपा एमालेको शुक्रबार सुरु ६३ जिल्लाको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित हुन थालेको छ।
अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटनका क्रममा भने जस्तै हालसम्म विभिन्न १६ जिल्ला र दुई गैरभौगोलिक सर्वसम्मत अध्यक्ष छानिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)