बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावितस्थलमा
nepalnews.com · Sun Oct 11 04:52:55 GMT 2026

काठमाडौँ। बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली पुगेको छ।
आज बिहान करिब ४ः३० बजे गोरखाको चुमनुब्री गाउँपालिका–३ फिलिममा पहिरोका कारण थुनिएको बूढीगण्डकी खुलेपछि लेदो तथा गेग्रानसहितको बाढीले नदीको तटीय क्षेत्रमा क्षति पुर्याएको जानकारीपछि सेनाको उद्धार टोली परिचालन भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)