बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम
ajakoartha.com · Sun Oct 11 05:29:00 GMT 2026

काठमाडौँ - बुढीगण्डकी बाढी जोखिम तहभन्दा माथि पुगेपछि बेनीघाटदेखि मुग्लिनसम्मको क्षेत्रमा बाढीको जोखिम बढेको छ।
बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै बेनीघाट क्षेत्रमा अति उच्च जोखिम रहेकाले त्यहाँका बासिन्दालाई तत्काल सुरक्षित उच्च स्थानमा जान आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)