विश्व लगानीकर्ता सप्ताहमा सन सेक्युरिटिजका चार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
ajakoartha.com · Sun Oct 11 05:31:00 GMT 2026

काठमाडौं- विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा सन सेक्युरिटिज प्रा। लि। ९स्टक ब्रोकर नं। ६४० ले लगानीकर्ता सचेतना तथा वित्तीय साक्षरता अभिवृद्धिका लागि चारवटा कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले असोज २१ देखि २३ गतेसम्म लगानीकर्ता अन्तरक्रिया, विद्यार्थीका लागि वित्तीय साक्षरता कक्षा, लगानीकर्ता भेटघाट तथा ब्रोकर भिजिट कार्यक्रम सञ्चालन गरेको हो।
कम्पनीका अनुसार कार्यक्रमको उद्देश्य लगानीकर्तालाई पुँजी बजारसम्बन्धी सही जानकारी प्रदान गर्नु, वित्तीय निर्णय क्षमता अभिवृद्धि गर्नु तथा विद्यार्थीलाई लगानीसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गर्नु रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)