बूढीगण्डकीमा आएको बाढीले ठूलो क्षति पुर्याएकोप्रति गगन थापाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न आग्रह
sutranews.com · Sun Oct 11 05:33:24 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाको चुमनुब्री क्षेत्रमा ठूलो क्षति पुयाउनुका साथै दुईवटा पुलसमेत बगाएको घटनामा दुःख व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)