बूढीगण्डकीमा बाढीको वितण्डा, पुल र घरमा क्षति
newsofnepal.com · Sun Oct 11 05:32:56 GMT 2026

काठमाडौं ।
गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले घर, पुल र जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ। गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले बाढीबाट भएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)