सुनकोशीमा बेपत्ता दम्पतीमध्ये पत्नीको शव फेला
ratopati.com · Sun Aug 09 16:09:45 GMT 2026

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि बेपत्ता दम्पतिमध्ये पत्नी तिलकुमारीको शव फेला परेको छ ।
उनको शव आज ओखलढुङ्गामा फेला परेको हो ।