गगनलाई पूर्णबहादुरको सुझाव- हिम्मतका साथ तत्काल पार्टी एकताका लागि अग्रसर हुनुस्
annapurnapost.com · Sun Aug 09 16:00:37 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सभापति गगन थापालाई हिम्मत र साहसका साथ तत्काल पार्टीको सम्पूर्ण एकताका लागि अग्रसर हुन आग्रह गरेका छन्।
पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा दिएपछि सामाजिक सञ्जालमा कांग्रेसकै नेताकार्यकर्ताबाट आएका अभिव्यक्ति, टीकाटिप्पणीले आफूलाई चिन्तित बनाएको खड्काले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)