नवरात्र प्रारम्भ : खुल्यो त्रिशूली मन्दिर
khabarhub.com · Sun Oct 11 05:36:45 GMT 2026

महोत्तरी – शारदीय नवरात्र प्रारम्भसँगै जलेश्वरस्थित त्रिशूली देवीको मन्दिर सर्वसाधारणका लागि खुला गरिएको छ । यो मन्दिर शारदीय र वासन्तीय नवरात्रमा मात्र खोलिने परम्परा छ ।
मन्दिरमा शास्त्रोक्त विधिले आज घटस्थापना गरिने र विजया दशमीसम्म यो मन्दिर खुला रहने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)