लागुऔषध कारोबार गर्न घरमै सीसीटीभी, दुई वटा कुकुरबाट निगरानी
nepalnews.com · Sun Aug 09 16:14:09 GMT 2026

काठमाडौँ। प्रहरीले लागुऔषध कारोबार गरेको आरोपमा ललितपुरबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका १ का २९ वर्षीय प्रज्वल केसी छन्।
लागुऔषध नियन्त्रण ब्युरोका अनुसार उनलाई ललितपुर महानगरपालिका १‚ कुपन्डोलबाट शनिबार पक्राउ गरिएको हो। उनको साथबाट ११०.३५० ग्राम ब्राउनसुगर बरामद भएको ब्युरोका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)