स्की संघको वार्षिक बजेट करिब ३५ लाख
ekantipur.com · Sun Aug 09 16:13:51 GMT 2026
स्की संघको वार्षिक बजेट करिब ३५ लाख
स्की संघले आगामी वर्षमा राष्ट्रिय प्रतियोगिता, अन्तर्राष्ट्रिय प्रतियोगिता र विविध कार्यक्रम सहभागिता, प्रशिक्षण कार्यक्रम तथा विन्टर ओलम्पिक तयारीका लागि उक्त बजेट पारित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)