मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इङ्ल्यान्ड यूरो कपको फाइनलमा

rajdhanidaily.com · Wed Jul 10 23:43:20 UTC 2024

लन्डन । नेदरल्यान्ड्सलाई २–१ गोलअन्तरले पराजित गर्दै इङ्ल्यान्डलाई लगातार दोस्रो पटक युरो कपको फाइनलमा पुगेको छ । ओली वाटकिन्सले दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा गोल गरेपछि इङ्ल्यान्डको फाइनल यात्रा सम्भव भएको हो ।

सिग्नल इडुना पार्कमा बिहीबार बिहान सम्पन्न खेलमा नेदरल्यान्ड्सले खेलको सातौं मिनेटमै खेलमा सुरुआती अग्रता लिएको थियो। जावी सिमोन्सले डिबक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो। उनको यो युरो कपको पहिलो र अन्तर्राष्ट्रियतर्फ दोस्रो गोल हो।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)