मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

२ महिनामा जीवन बीमाको व्यापार ४१ अर्ब २९ करोड, कुन कम्पनीको कति ?

aarthiknews.com

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/०८४ को भदौ महिनामा जीवन बीमा कम्पनीले ४१ अर्ब २९ करोड बढी बीमाशुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेका ३ लघु सहित १७ वटा जीवन बीमा कम्पनीहरुले चालु आवको साउन र भदौमा ४१ अर्ब २९ करोड १९ लाख रुपैयाा बीमाशुल्क संकलन गरेका छन् ।

गत आवको सोही अवधिको तुलनामा जीवन बीमाको व्यापार करिब १५ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको साउन र भदौमा ३५ अर्ब ९९ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)